Sunday , August 20 2017
Breaking News

दश बर्षको फुच्चे सँग रोमान्स गर्दैछिन्,यी सुन्दरी अभिनेत्रीले

टिभि शो ‘स्वरागिनी’ बाट चर्चा बटुलेकि अभिनेत्री तेजस्वी प्रकाश छिट्टै एक नयाँ सिरियलमा १० बर्षका बालक सँग रोमान्स गर्ने भुमिकामा देखिदैछिन्।

 

आफुभन्दा चौध बर्ष साना बालक अफान खानको अपोजिट भुमिकामा अभिनय गर्नेछिन् ।

यस शोका प्रोड्यूसर शशि सुमित मित्तलका अनुसार सिरियलको कहानी अनुसार -‘एउटा यस्तो केटा जो आफुभन्दा ठुलो उमेरकी केटिलाइ प्रेम गर्छ ।’ जसलाई हिरोइनले नै हेरबिचार गरिरहेकी हुन्छिन्।

फिल्मको सुटिंग भारतको राजस्थानमा हुँदैछ ।

प्रकाशित मिति :बैशाख ४ सोमबार-२०७४

Leave a Reply