Tuesday , August 22 2017
Breaking News

राजमार्गमा ऐसेलु बेच्न वसेकी वालिकालाई डीआइजीले देखेपछि..यस्तो गरे

राजमार्गको छेवैमा औसेलु विक्री गर्न वसेकी वालिकाको अध्ययनमा सहयोग पुगोस भनेर मासिक रुपमा उक्त रकम प्रदान गर्ने निर्णय डीआइजी चन्दले सडकबाटै गर्नुभयो । हामीले वालिकाको पढाइमा सहयोग पुगोस भनेर उक्त रकम दिने निर्णय ग¥यो,डीआइजी चन्दले भन्नुभयो,“आर्थिक अवस्था कमजोर त्यसमा पनि दलित भएकाले यिनै बालिकालाई नै रोज्यो ।” अव मासिक रुपमा वालिकाको बैंक खातामा दुइहजार रुपियाँ पैसा पठाइ दिन्छौ उहाँले भन्नुभयो ।

Leave a Reply