Wednesday , December 13 2017
Breaking News

अहिले सम्मकै कामुक भिडियो बुटवलबाट सार्बजनिक

केहि समय पहिले ” तिमि फुलेउ कतै ” भन्ने गीत देखि अत्यन्तै चर्चाको शिखरमा पुग्न सफल चर्चित गायक सौगात सायरले भर्खरै मात्रै बजारमा अत्यन्तै कामुक गीत “तिम्रो जवानी ” बजारमा ल्याएका छन् . अविरल फिल्म्सको प्रस्तुतिमा बजारमा ल्याइएको तिम्रो जवानी गीतले मोडल बिक्रम गहतराज र मनिषा ठकुरीको जवानीलाई बुटवलको तिनाउ खोलामा छताछुल्ल पारेको छ, अत्यन्तै कामुक दृश्यले भरिपुर्ण म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेका छन् l बुटवलको तिनाउ खोलामा र बासगढ़ी आसपासमा छायांकन गरिएको भिडियो आजै मात्रै अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ l सौगात सायर कै स्वर शब्द र संगीत रहेको गीतको पानीमा गरिएको रोमान्स सहितको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Leave a Reply

%d bloggers like this: