Sunday , October 22 2017
Breaking News

डाँको छोडेर रुँदै दीपक क्षेत्री….,हेर्नुस यो भिडियो कसको आँखामा आशु आउदै होला…(भिडियो सहित)

दीपक क्षेत्री नेपाली चलचित्र क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । विगत तीन दशकदेखि निरन्तर नेपाली चलचित्रमा अभिनय गर्दै आइरहेका कलाकार क्षेत्री यतिखेर चरम आर्थिक संकटमा छन् । लामो समयदेखि अस्वस्थ रहँदै आए पनि दैनिक जीवन चलाउन उनले चलचित्र अभिनय गर्न छाडेका छैनन् । रोगले च्याप्दै जाँदा उनको स्वर पनि भासिँदै गएको छ । घाँटीमा पलाएको मासुको डल्लाका कारण कलाकार क्षेत्रीको पुरानो बोली हराएको छ । उनलाई चिकित्सकले मासुको डल्लाको छिटोभन्दा छिटो अप्रेसन गर्न सल्लाह दिएका छन् । तर, तत्काल पाँच लाख आवश्यक पर्ने भएकाले अप्रेसन गर्न नसकेको उनको भनाइ छ । डाँको छोडेर रुँदै दीपक क्षेत्री हेर्नुस भिडियो… –

Leave a Reply