Friday , October 20 2017
Breaking News

युवतीले ड्रेस चेन्ज गरेको हेर्ने राजु मास्टर र बल्छी धुर्बेलाइ राम धुलाई (भिडियो सहित )

काठमाडौँ को बतासे डाडोको नजिकै पर्ने एक घरको ज्यालमा चियाएर युवतीले ड्रेस चेन्ज गरेको हेर्ने मेरी बास्सैका चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ युवतीका दाइले राम धुलाई गरेका छन् l प्रसङ्ग म्युजिक भिडियोको हो देवी घर्ती र बिशाल बास्तोलाको आवाजमा रहेको लोक दोहोरि कोशेली “भेट्नलाई आउ है कान्छा ” भन्ने बोल रहेको गीतको छायांकन सम्पन्न भै युटुबमा भिडियो सार्बजनिक भएको छ l
अहिले सम्मकै नया रुपमा अर्थात् आफ्नो बास्तबिक रुपमा पहिलो पटक कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ निर्देशक बिष्णु भट्टराईले प्रस्तुत गरेका छन् l राजु मास्टर , बल्छी धुर्बे ,आशा खड्का,दलबहादुर,राजु चौलागाई लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको भिडियोमा बासु बरालको छायांकन रहेको छ l अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माण रहेको भिडियो काठमान्डौको नजिकै पर्ने बतासे डादो सेरो फेरोमा छायांकन गरिएको छ l केहि रमाइला र हास्यास्पद सम्बाद सहित तयार गरेको भिडियो पक्कै पनि दर्शकलाई मनपर्ने निर्देशक बिष्णु भट्टराईको भनाइ छ l यसभन्दा पहिले ३ ओटा गीत बजारमा ल्याइसकेका भएपनि गायक बिशाल बास्तोलाले यो गीत बाट दर्शक श्रोताको माया र साथ् पाउने बताउछन l हेरौ सार्बजनिक भिडियो

Leave a Reply