Monday , December 11 2017
Breaking News

आजको राशिफल – वि.सं. २०७३ साल चैत  २७  गते। आइतबार  । इश्वी सन् २०१७ अप्रिल ९ तारिख ।

 

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् ।

 

Leave a Reply

%d bloggers like this: