Tuesday , October 17 2017
Breaking News

बालै फरर सार्बजनिक भिडियो सहित

जे यस डान्स ग्रुप कपिलबस्तुले संचालन गरेको लिटिल सुपर डान्स २०७३ बिजेता सुस्मिता र निलम लगायत उक्त डान्स रियालिटी शो को टप टेनमा पर्न सफल सम्पूर्ण ले म्युजिक भिडियोमा अवसर साथै प्रथम हुनेले नगद रु २५००० प्रमाण पत्र ट्रफी ,टप टेनमा पर्नेहरुले प्रमाण पत्र र ट्रफी पाएका थिए, कपिलवस्तुमा आयोजना गरिएको उक्त शो ले कपिलवस्तु जिल्लामा छरिएर रहेका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ् उक्त कार्यक्रम संचालन गरेको आयोजकले बताउछ l टप १ मा पर्न सफल्लाई आयोजकले म्युजिक भिडियोमा समेत अवसर दिएको थियो l सुपदेउरलि म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको मोहित मुनाल र पूर्णकला बिसीको स्वरमा रहेको तथा मोहित मुनालाकै शब्द र सुर्य बिकको लय रहेको गीतको भिडियो गोरुसिंग्हेको विभिन्न स्थानमा छायांकन सम्पन्न गरिएको थियो l मोहित मुनालको छायांकन , झाबिं नेपालीको कोरियोग्राफी , सन्तोष र मोहित्को निर्देशन रहेको भिडियोमा सन्तोष शर्मा र सुस्मिता र मिलनले अभिनय गरेका छन् भने सौगात फिल्मस्ले दृश्य निर्माण गरेको छ हेरौ सार्बजनिक गीत बालै फरर

Leave a Reply