Tuesday , September 26 2017
Breaking News

सरिताले गरिन एक दर्जन पुरुषसँग बिहे यसरी ?? Sarita Giri

स्कटनेपाल २१ मे २०१७ : सरिताले गरिन एक दर्जन पुरुषसँग बिहे यसरी ?? पेशा पनि कस्तो । बिहे गर्ने, पैसा माग्ने, नदिए मुद्धा हाल्ने । प्रतिविवाहको दर हो १२ देखि १५ लाख । यस्तो गरेर एउटी युवतीले अहिलेसम्म सात वटा ग्राहक (दुलाहा) बाट असुली गरिसकिन् । रमाइलो कुरा छ कि, काठमाण्डुको कुनै मन्दिर बाँकी छैन, विवाह गर्नका लागि । अब त उनलाई देख्नेबित्तिकै पुराजी पनि चकित खान्छन् । : लेख पोखराहटलाइन / जनआश्तान्युजमा प्रकाशित थियो !! बाकी भिडियो मा सुन्नुहोस हेर्नुहोस र लाईक, कमेन्ट सेयर गर्न नभुल्नुहोला ।

Leave a Reply