Tuesday , August 22 2017
Breaking News

गुल्मीमा बन्यो बाटो मुनिको फुल 2 को गित को कवर भिडियो

चन्द्रकोट क्षेत्रको रमणीय स्थानमा खिचिएको भिडियोमा प्रतिभावान कलाकारहरु सुवास के सि र पार्वती खड्काको उत्कृष्ट अभिनय रहेको छ ।तिमी सङ केही कदम भन्ने गीतको कभर गीतको भिडियो कमल खत्री( गुरुकृपा डिजिटेक )ले खिचेका हुन भने भिडियो निर्माणमा कमल खत्री र महेन्द्र दगामी सहयोग गरेका हुन र यसको डाइरेक्सन सुवास के सिले गरेका हुन।

Leave a Reply