Tuesday , October 17 2017
Breaking News

अचम्म संसार : कुवेतमा काम गर्न पुगेका नेपाली युवक, मालिक्नीलाई यौन प्यास मेटाएर,थानकोटमा ३ तले घर

अचम्म संसार : कुवेतमा काम गर्न पुगेका नेपाली युवक, मालिक्नीलाई यौन प्यास मेटाएर,थानकोटमा ३ तले घर
उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन ।
तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो ।

Leave a Reply