Friday , December 15 2017
Breaking News

आजको राशिफल – वि.सं. २०७३ साल चैत २५ गते। शुक्रबार । इश्वी सन् २०१७ अप्रिल ७ तारिख।

मेष –(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक काममा सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ भने मन खुसि रहनेछ । धार्मिक काममा रुची बढ्नेछ । घरायसी काममा झमेला आउनेछ ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा) शत्रुहरुले काममा अबरोध पुर्याउनेछन । घरायसी काममा रुची बढ्नेछ । कृषि काममा फाइदा हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लेनदेनमा विवाद बढ्ने हुँदा विचार पुर्याउनुहोला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ ।

तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनबाट सहयोग मिल्नेछ । सोचेको अटेको काममा सफलता मिल्नेछ । धेरैले तपाइको आलोचना गर्नेछन ।

धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरुले गुनासो गर्नेछन । समाजमा बोलीको प्रभाब बढ्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरायसी काममा झैँ झमेला आउनेछ । ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण काम शुरु गर्ने मौका मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बिश्वास गरेकाले धोका दिन सक्नेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछन ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना समस्याले सताउनेछन । बौद्धिक काममा सफलता मिल्नेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ भने मन खुसी रहनेछ ।

कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाई लेखाइमा प्रगति हुनेछ । नोकरीमा गरेका प्रयासहरु सफल हुनेछन । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा समस्या आउनेछ । सामाजिक सभा सम्मेलनमा भाग लिने अवास्सर मिल्नेछ । नोकरीमा पदोन्नतिको योग देखिन्छ ।

मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी काममा विवाद बढ्नेछ । सन्तानबाट सहयोग मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । प्रेममा सफलता मिल्नेछ ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सजिलै अरुको बिश्वास जित्न सकिनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।

साभार – हाम्रो पात्रो डटकम

Leave a Reply

%d bloggers like this: