Thursday , August 17 2017
Breaking News

गुगल बोई आदित्यको अनौठो भबिस्यबाणी भिडियो

Aditya Dahal Nepali Google Boy
स्कटनेपाल १५ मे २०१७ : एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ । तपाई लाइ यो हेरे पछी कस्तो लाग्छ आफ्नो सल्लाह र सुझाब कमेन्ट मा दिन सक्नु हुन्छ हेरौ भिडियो !!!

Leave a Reply