Tuesday , February 20 2018
Breaking News

३१ वटा औँला भएका बालकलाई हेर्नेको भिड, थाहा पाउनुहोस् यि अनौठा बालकका थप रहस्यहरु

एजेन्सी । चीनमा हालै ३१ वटा औँला भएको बच्चाको जन्म भएको छ ।

साधारणतया सामान्य मानिसको हात र खुट्टामा गरेर जम्मा २० औँला हुनुपर्नेमा चीनका नवजात शिशु हाङ हाङको भने ३१ वटा औलाले अहिले विश्वभरका समाचार संस्थाहरुमा चर्चा पाइरहेको छ । जसको चर्चा सामाजिक संजालमा पनि सुरु भएको छ ।

हाङ हाङको हातमा १५ र खुट्टामा १६ औंला छन् । चिकित्सकले उनको यो समस्या पलिडेकटाइलिज्म रोगको लक्षण भएको बताएका छन् ।

जुन समस्या खासमा विरालो र कुकुरमा बढी देखिने गर्छ । बालकलाई अहिले दिनहुँ हेर्नेको भिड लाग्ने गरेको छ ।

Leave a Reply