Wednesday , February 21 2018
Breaking News

‘प्रचण्ड प्रधानमन्त्री हुने म्याद सकियो, अब देउवाको पालो’ EXCLUSIVE VIDEO

काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा प्रचण्ड गत साउन १९ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गर्न काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेको थियो।

Leave a Reply