Thursday , August 17 2017
Breaking News

ज्ञानेन्द्रका नातिको भोज खान राष्ट्रपतिदेखि राजेश हमालसम्म/ को-को गए भोज खान ? Gyanendra shah

पूर्वराजाका नातिको ब्रतबन्ध भोजमा राष्ट्रपति विद्या भण्डारी सहभागी भएकी छिन् । यसअघि शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा ज्ञानेन्द्रले निम्तो मानेका थिए । त्यसैको पैंचो तिर्न उनी पूर्वराजाका नातिको ब्रतबबन्धमा पुगेकी हुन् । भोजमा चलचित्रकर्मी महानायक राजेश हमाल पनि सहभागी भएका छन् ।

Leave a Reply