Tuesday , February 20 2018
Breaking News

सरिता गिरीले यसरी गरिन एक दर्जन पुरुषसँग बिहे ! ग्राहक हुन कि दुलाहा

काठमान्डाै – पेशा पनि कस्तो । बिहे गर्ने, पैसा माग्ने, नदिए मुद्धा हाल्ने । प्रतिविवाहको दर हो १२ देखि १५ लाख । यस्तो गरेर एउटी युवतीले अहिलेसम्म सात वटा ग्राहक (दुलाहा) बाट असुली गरिसकिन् । रमाइलो कुरा छ कि, काठमाण्डुको कुनै मन्दिर बाँकी छैन, विवाह गर्नका लागि । अब त उनलाई देख्नेबित्तिकै पुराजी पनि चकित खान्छन् ।

अरु कामले मन्दिर गए पनि पुजारीले सोध्छन्, ‘म्याम फेरि को सँग बिहे गर्न लाग्नु भयो ?’ एउटा होइन, दुईवटा होइन ३१/३२ वर्षको उमेरमा दर्जन बढी विवाह गर्न भ्याइसकेकी छन्, उनले । परिवार पनि यस्ती सन्तानप्रति घृणा होइन, प्रेम गर्छ । किनकी उनकै कमाइमा बाँची रहेका छन्, दाङ जिल्ला टारी गाविसको चन्द्रदेव गिरीको परिवार । यसरी पुरुष फेर्दै विवाह गर्ने र ६ महिना नबित्दै सम्बन्ध विच्छेद गर्दै सम्पत्ति माग्दै हिंड्ने महिला हुन्, सरिता गिरी ।

Leave a Reply