Tuesday , February 20 2018
Breaking News

अब मधेशमा आन्दोलन भए सबै भन्दा पहिले मधेसी मोर्चाको नेताहरु सकिन्छन: डा.राजेश अहिराज

५४ जना मधेसीको बलि चढाएर ५६ मन्त्रालय प्राप्त गर्ने मधेशी नेताले मधेशको लागि के गरे देखाओस ?
आफ्नु लुतो कनाउन नसक्ने मधेशी नेताहरुले देशलाई थर्काउने ?
मधेशको न्यायोचित मागहरु सम्बोधन नभए राज्यसंग जनताको आत्मियता टुट्न सक्छ बेलैमा सचेत हौ ।
मधेशको मत आफुले पाएको दावी गर्ने अनि मधेशको समस्याको पोका चै  मधेसी मोर्चाको काधमा हाल्दिने कस्तो नियत हो ?
मधेश आन्दोलनसंग हिन्दु राष्ट्रको माग पनि मिहिन रुपमा जोडिएको छ ।
सरकारलाई कर तिर्नु र पार्टीलाई मत दिनु मात्रै यो देशमा नागरिकको प्रयोग भयो तर अरुमा भएन !
डाक्टर राजेश अहिराजसंग मधेश  लगायत देशको राजनीतिबारे गरिएको महत्वपूर्ण कुराकानी

Leave a Reply