Friday , October 20 2017
Breaking News

आठ वर्षदेखि साउदीमा बन्धक भएकी नेपाली चेली ! Heart Touching Video

स्कटनेपाल २१ मे २०१७ : विगत ८ वर्षदेखि साउदी अरबमा बन्धक बनाइएकी नेपाली चेली पुनम गोर्खाली साउदी सरकारले घोषणा गरेको आममाफीमा घर फर्कन चाहन्छिन् । उनको याचनालाई साउदीस्थित नेपाली साझा मञ्चले सोसल मिडियामार्फत सार्वजनिक गरेको छ । तपाई लाइ यो भिडियो सुने पछी कस्तो लाग्यो कृपया सुनी सके पछी हाम्रो यो प्रस्तुतिलाइ लाइक र शेयर गरि दिन पक्कै पनि न भुल्नु होला भन्ने आशा राखेका छौ : हेरौ भिडियो तल :
बाचक : टिका अधिकारी युके
समाचार स्रोत : बाह्रखरी डट कमबाट लिएको हो

Leave a Reply