Tuesday , February 20 2018
Breaking News

राखी सावन्त पक्राउ परिन्

बेला-बेलामा विभिन्न खाले हर्कतहरुले बिबादमा आईरहने बलिउड अभिनेत्री राखि सावन्तलाई पन्जाब प्रहरीले मुम्बईबाट पक्राउ गरेको छ ।

राखिलाई एक टिभी कार्यक्रममा महर्षि बाल्मिकीको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरेको हो ।
अघिल्लो बर्ष एक टिभि कार्यक्रममा राखिले गायक मिका सिंहलाइ बाल्मीकि सँग तुलना गर्दै आपत्तिजनक टिप्पणि गरेकी थिइन् ।

राखिको उक्त भनाईलाइ लिएर बाल्मीकि समुदायका केहि मानिसले आफुहरुको भाबनालाई ठेस पुर्याएको भन्दै पुलिसमा रिपोर्ट गरेका थिए ।

Leave a Reply