Wednesday , October 18 2017
Breaking News

प्रियंका चोपडा संसारकै सबैभन्दा राम्री मध्ये दुई नम्बरमा

बलिउडको तुलनामा हलिउडमा बोल्ड सिन दिइरहेकी प्रियंका चोपडा उमेर ढल्किदै जादाँ अझै सुन्दर, हट र सेक्सी देखिदैं गईरहेकी छिन् ।

हालै हलिउडका थुप्रै सुन्दरी र सेक्सी नायिकाहरु लाई माथ दिदै लस एन्जलेस स्थित एक सोशल मिडिया नेटवर्कले आयोजना गरेको सबैभन्दा सुन्दर महिलाहरुको सर्बेक्षणमा दोस्रो नम्बरमा परेकी छिन् । उनी पप स्टार बेयान्से भन्दा पछि परेकी थिइन् ।

बिश्वकै दोस्रो सुन्दरीमा आफ्नो नाम आएपछि प्रियंकाले आफ्नो लागी भोट दिने सबैलाई धन्यबाद दिएकी छिन् ।

Leave a Reply