Sunday , August 20 2017
Breaking News

खुमन अधिकारीको दोस्रो बिहे ? यसो भन्छन् बेहुला-बेहुली ||

सोमबारको दिन दिउँसोको समय थियो, नक्साल चोकबाट नजिकैको एक घरमा बिहेको तामजाम मज्जैले चलेको थियो । जग्गेमा बेहुला–बेहुली अनि उनीहरुको छेउमा लोकन्ती र केहि पर पन्चेबाजा बजाउने हरु । जग्गेमा थिए गायक खुमन अधिकारी र गायिका शुशिला गौतम । त्यो माहोल देख्दा साँच्चै नै बिहे भएको भान हुन्थ्यो । तर बुझ्दै जाँदा त्यो साँच्चीकै बिहे भने रहेनछ ।

गायक खुमन अधिकारी र गायिका शुशिला गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि यो एउटा लोकगीतको सुटिङ थियो ।

Leave a Reply