Tuesday , October 17 2017
Breaking News

पति रोचक मैनालीलाई डिर्भोस दिएकी प्रियंका आँफुभन्दा कान्छा युवकको प्रेममा रहेको खुलासा

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा ब्यस्त नायिका प्रियंका कार्की आँफुभन्दा कान्छा युवकसँग प्रेममा परेकी छिन् । प्रियंका नायक आयुषमान देशराज जोशीसँगको प्रेममा रहेको प्रियंका निकट साथीहरु बताउँछन् । यि दुईको प्रेमको सुरुवात कथा काठमाडौँको सेटबाट सुरु भएको हो ।

चलचित्र छायांकनकै क्रममा साथी बनेका उनीहरु अहिले गहिरो प्रेममा रहेको उनीहरु निकट बताउँछन् । जुन कुरा प्रियंकाले आफ्ना नजिकका साथीहरुलाई भनेपछि कुरा बाहिर आएको हो ।

पति रोचक मैनालीलाई डिर्भोस दिएर अमेरिकाबाट आएकी नायिका प्रियंकालाई पछिल्लो समय दयाहागं राईसँग प्रेममा परेको भन्ने कुरालाई उनले हल्ला भएको भन्दै एक अनलाइनलाईनको अन्तरवार्तामा हल्ला भएको बताइन् ।

उता प्रेमीका तथा नायिका प्रमिता राणासँग लामो समयदेखि प्रेम सम्बनधमा रहेका बेला अचानक ब्रेकअप भएको थियो । यसअगाडी एक सार्वजनिक भिडियोमा आयुषमान र प्रियंका क्लबमा एक अर्काको अंगालोमा बाँधिदै गरेका थिए ।

– osnepal

Leave a Reply