Wednesday , October 18 2017
Breaking News

आज सोमबार चैत्र २१/अप्रिल ३ को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सजिलै अरुको बिश्वास जित्न सकिनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । विवाद बढ्ने योग रहेको छ भने खर्च पनि बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आकस्मिक धन लाभ हुनेछ । उचित काममा लगानी गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

घरायसी काममा रुची बढ्नेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । आर्थिक संकट आउने देखिन्छ । बैबाहिक जीबनमा खुसियाली छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रयासहरु सकारात्मक रहनेछन । शत्रुहरु पराजित हुनेछन । भाग्यले साथ दिनेछन । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

शत्रुहरु सजिलै परास्त हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । सन्तानबाट सुख मिल्नेछ । घरायसी काममा झमेला बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाईको लागि विदेश जाने योग रहेको छ । शुभ समाचार सुन्न पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आकस्मिक धन लाभ हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । धेरैले काममा प्रसंसा गर्नेछन । नोकरीमा पदोन्नति हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सामाजिक दायित्व बढ्नेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । घरायसी काममा झमेला बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रेममा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । मन खुसि रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

बौद्धिक काममा सफलता मिल्नेछ । परिवारको सहयोग मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । शत्रुहरुले काममा बाधा पुर्याउनेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

जोश, जाँगर र आत्मबल बढ्नेछ । समाजमा बोलीको प्रभाब बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । अरुको बिश्वास जित्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

स्वास्थ्यमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । नसोचेको काममा सफलता मिल्ने हुँदा मन सफलता मिल्नेछ ।

हाम्रो पात्रोबाट लिईएको

Leave a Reply