Tuesday , February 20 2018
Breaking News

चनियाँ राष्ट्रपतिले भारतको बिषयमा प्रचण्डलाई यस्तो भनेपछि शनशनी- गोप्य भिडियो बाहिरियो

करिब ४० मिनेट भएको भेटको प्रारम्भमा नेपालका प्रधानमन्त्री प्रचण्डले आफ्ना कुराहरु राखेका थिए । प्रधानमन्त्रीले क्रस बोर्डर इकोनोमी, रेल्वे लिंक एवं तातोपानी नाका लगायतका विषयमा चिनियाँ राष्ट्रपतिसँग कुरा राखेका थिए ।
त्यसैगरी नेपालको पर्यटन विकास, कृषि लगायतका समग्र क्षेत्रमा चिनियाँ सहयोगका विषयमा प्रधानमन्त्रीले कुरा राखेका थिए । प्रधानमन्त्रीले भने- ‘हामीले कम्प्रिहेन्सिभ तरिकाले कुरा राख्यौं ।’

Leave a Reply