Tuesday , February 20 2018
Breaking News

जिग्रीसंगको प्रेमका बारेमा अन्तत बोलिन् रक्षा ! यस्तो छ रहस्य- Rakshya Shrestha’

नामले भन्दा पनि कामले जिग्रीको प्रेमिकाको रुपमा चिनिन्छिन् उनी । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित हास्य शृङ्खला ‘भद्रगोल’मा जिग्री नामका एक पात्र छन् । उनकै प्रेमीका बनेकी छन् उनी ।

उनी अर्थात् रक्षा श्रेष्ठ । शृङ्खलामा पनि उनको नाम रक्षा नै राखिएको छ । ग्रामीण भेगकी एक युवतीको भूमिकामा उनी देखिँदै आएकी छिन् चाबहिलकी रैथाने रक्षाले थुप्रै विज्ञापनको अभिनयपछि हाँस्य शृङ्खलामा देखिएकी हुन् ।

Leave a Reply