Tuesday , August 22 2017
Breaking News

अदभुत क्षमता भएका अर्का ‘गुगल ब्वाय’ काठमाडौंमा भेटिए – Google Boy

स्कटनेपाल २१ मे २०१७ : भर्खर एघार वर्ष पुगेका दर्शन सापकोटा राजधानी काठमाडौंमा अर्का गुगल ब्वायको रुपमा उदाएका छन् । सामान्य बालबालिका भन्दा फरक ढंगको अद्भुत क्षमता भएका सापकोटाको स्मरण शक्ति देख्ने जति आश्चर्यचकित हुने गरेका छन् । : https://goo.gl/Uwqy5c
Vocal : Tika Adhikari

एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ

Leave a Reply