Tuesday , February 20 2018
Breaking News

पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहानीको भविस्यबाणी – Mata Saru Sharma Acharya

एकीकृत राष्ट्रीय प्रजातन्त्र पाटी (राष्ट्रवादी)पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहानी संग भेटघाट हुन पाऊदा खुशी लाग्यो ,ऊहा एक सक्षम राजनितिज्ञ र देशको राम्रो चाहानुहुने कर्मठ एक शक्तीशाली नेता र हाम्रो देशमा हिन्दुराष्ट र राजशस्था चाहानु हुने र ऊहा जे बोल्नुहुन्छ त्यो काम गर्ने असल नेता र पुरानो समयबाट राजनीती गर्दै आऊनु भएको छ,ऊहाको राजनीती मा एकदम बलियों योग रहेको देखे मैले भविस्यबाणी हेर्दा र यो पाटीमा सफल रहने पनी देखे मैले र यही कुराहरु ऊहालाई बताईदिए मैले,र ऊहाले मैले बु…
See more

Leave a Reply