Sunday , December 17 2017
Breaking News

गिरान्चौर पुगेर भारतीय कलाकार राजपाल यादवले भने ‘आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु’

This slideshow requires JavaScript.

काठमाडौँ । भारतीय चर्चित अभिनेता राजपाल यादव चलचित्र छायांकनका क्रममा यतिबेला नेपालमा छन् ।

करोंडपति चलचित्रको छयांकनको क्रममा नेपालका विभिन्न रमणिय स्थानहरुको भ्रमण गरिरहेका कलाकार यादव शुक्रबार फिल्म छायांकनका क्रममा धुर्सुस सुन्तलीले निर्माण गरेको दोस्े एकीकृत बस्ती गिरान्चौर पुगे ।

चलचित्र युनिटसँगको कुराकानीमा कलाकार यादवले एउटा कलाकारको पहलले गर्दा आज यो भूमी पवित्र भएको भन्दै आँफुलाई स्वर्ग पुगेको आभाष भएको बताएका छन् ।

सो अवसरमा कलाकार यादवले धुर्मुस सुन्तलीलाई पटक पटक धन्यवाद दिन भ्याए ।

Leave a Reply

%d bloggers like this: