घर नभएर शौचालयमा सुत्न बाध्य (मन छुने भिडियो)

पोखरा । गोरखा जिल्ला सिरान्चोक गाउपालीका ७ नम्बर वडा तल्लो गोहोरेका दल बहादुर बिकको परिवार साच्चै नै कल्पना गर्न लायक को अवस्था छैन । घरमा ५ छोरा छोरी आमा बाबु गरी ७ जना परिवारको अबस्था भने दर्दनाक छ । दलबहादुर बिक बोल्न खोज्छन तर आवाज स्पष्ट निकाल्न सक्दैन अस्वस्थ छन उनी, बिमला बिक अर्धचेत अबस्थामा बाचिरहेकी छ्न ५ सन्तान (४ जना स्कुल जने उमेरका अनि १ जना दुध खादै गरेको) सहित । खाना छैन, लगाउने कपडा र बर्षामा पानी छेक्ने उचित बास छैन, यी साना बालबालिकालाई मात्र भएपनि कतै ब्यवस्थापन गर्न सके ठुलो राहत हुने थियो । हेर्नुहोस परिवारको दर्दनाक अवस्था

[youtube https://www.youtube.com/watch?v=aqzn1Uq9WCk]