परदेशीको व्यथा समेटिएको रुवाउने मार्मिक गीत ‘ सारा सपना’ सार्वजनिक (भिडियो सहित)

स्कट नेपाल – परदेशीको कथा व्यथालाई समेटेर गायक अर्जुन पन्तको “सारा सपना भए अधुरो” लोक गीत सार्वजनिक भएको छ ।

न्यु अन्जना डिजिटल मिडिया मार्फत सार्वजनिक गरीएको गीतमा लय/ शब्द तथा आवाज अर्जुन पन्तकै रहेको छ ।

पर्वतको लिमिठानामा जन्मिएका गायक सर्जक पन्तका अहिलेसम्म चार वटा भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन् ।

सुनौलो नेपालको अनलाइन टेलिभिजन मार्फत सार्वजनिक गरीएको गीतमा अभिनय उज्जल पन्त र अनिता सोनि ले गरेका छन् परदेशीका दुख कष्ट र पीडालाई समेटिएको गीत सारा सपनाको म्युजिक एरेन्ज भने याम थापा मगरले गरेका हुन् ।

हेर्नुहोस सोहि गीतको म्युजिक भिडियो