यो पागल मन फिल्मको “मायाले फसायो” गित सार्वजनिक

बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मन को मार्यो, मार्यो मायाले मार्यो बोलको गित युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका छन। यस चलचित्र असार २९ गते नेपाल भर रिलिज हुदै छ।