रबीलामिछानेको बारेमा एक दुइ मिनट भन्छु सुन्नुहोस (भिडियो सहित)

स्कटनेपाल युके,

जापानमा रहेर पत्रकारिता पेशालाइ निरन्तरता दिदै अ।इरहेका ओएस नेपालमा पत्रकार एच.बी ताम्राकार सम्मानित हुनुभएकेा छ । नेपालकै सबैभन्दा धेरै भिउअर भएको अनलाईन ओस नेपालले आयोजना गरेको पहिलो म्युजिक अवार्डको अवसरमा जापानमा रहदै आएका पत्रकार ताम्राकारलाइ प्रबासमा रहेरपनि पत्रकारितामा कृयाशिल रही सहयेाग गरेकेा भन्दै प्रशंसा पत्रबाट सम्मानित गरिएकेा बताइएकेा छ । सम्मानित भएपछि खुसी हुदै समायेाजन खबरसंगकेा संक्षिप्त कुराकानीकेा क्रममा उनले भने-नेपालकेा इतिहासमा हामीले ग्रान्ड म्युजिक अवार्ड २०१७ गर्न सफल भएका छैा । हामीलाइ सम्पुर्ण सुभचिन्तकहरूकेा भावना र बिकसित हुदै गरेकेा नेपाली समाजकेा अ।वश्यकता अनुरूप अगाडि ठुलेा हैासला मिलेकेा छ । ओयसनेपाल मेरेा जीवनकेा अभिन्न अंग हेा ।
उनी सन २०१३मा जापान आयदेखी जापानमा हुने नेपाली गतिबिधि र समासामायिक बिषय र सवालहरूमा केन्द्रित रहेर आफ्रनेा कलम चलाउदै आइरहेका छन् ।
आजको लाइव भिडियोमा ताम्राकारले पछिल्लो समयमा चर्चा बटुलेका पत्रकार दिल निसानी मगर संगको कुरा कानी भिडियो हेरौ !