मयुरी बुटिक एण्ड कलेक्सनको उतघटन गरिन प्रथम मिस नेपाल रुबी रानाले

नया बजारमा एक बुटिक संचालनमा आएको छ।आशनिबार मयुरी बुटिक एण्ड कलेक्सन नाम दिएर उतघटनमा आएको उक्त बुटिकको रिबन काटी प्रथम मिस नेपाल रुबी रानाले सुभकामना दिएकी छिन।आफ्नै देशमा केहि गरौ भन्ने भावना बोकेर संचालन गरेको उक्त बुटिक भने कबिता आचार्य,गीता आचार्य र नामिका राई मिलेर संचालनमा ल्याएको उक्त बुटिकले महिला पहिरानालाई सुन्दर बनाउनको लागि प्रमुख भूमिका खेल्ने बताउछन।बुटिकमा नेपालमै उत्पादित पहिरनलाई मुख्य भूमिका खेल्ने र विभिन्न् देशबाट आउने पहिरानले पनि उस्तै भूमिका खेल्ने संचालक टिम बताउछन।बुटिक शनिबार देखि संचालनमा आएको हो।