नेमारका लागी सम्बन्ध बिच्छेद ? यस्ता छन् नेमारका डाईहाट् फ्यान (भिडियो )

बिश्वकप फुटबल अन्तर्गत आज राती पौने १२ बजे ब्राजिल स्विजरल्याण्डसंग भिड्दै छ । ब्राजिलका फ्यानहरुको लागी स्विजरल्याण्ड कमजोर टिम भए पनि हिजो भएको अर्जेन्टिना र आईसल्याण्डको खेलले स्टर भएर मात्र हँुदैन, गोल गर्न सक्नुपर्ने कुरा दर्शाएको छ । विश्वकप फुटबलले प्रेम–प्रेमिकाहरुको सम्बन्धमा पनि दरार सृजना गर्दिएको छ । समर्थक राष्ट्र फरक परेपछि सम्बन्धमा खट्पट आउन सक्छ । यहाँ एउटा काल्पनिक लधु नाटक प्रस्तुत गर्न खोजेका छौं की जहा नेमारको फ्यानले आफ्नो प्रेमीसंग सम्बन्ध बिच्छेद गरेकी छन् । हेरौं विश्वकफ फुटबल बारे तयार गरियएको यो भिडियो ।