गीत संगीतबाट हराएकि चर्चित मोडल सगुन साही अकस्मात आईन श्याम सितलको गीतमा यस्तो भिडियोबाट

चर्चित लोक दोहोरि गायिका पूर्णकला बि सी र गायक श्याम शितलको आवाजमा रहेको सलाई मट्टीतेल आजबाट बजारमा आयको छ । श्याम शितलको एल्बम रहेको उक्त गीतमा सब्द रबिन लामिछानेको रहेको छ भने लय श्याम शितलको रहेको छ ।
शितल म्युजिक प्रा लीले बजारमा ल्याएको उक्त गीतलाई निर्देसक स्मृति तिमिल्सिना गुरुआमाको निर्देसनामा रहेको गीतलाई दुर्गा पौडेलले छायांकन गर्नु भयको छ भने नबिन घर्तीको सम्पादन रहेको छ । एकता फिल्म्स प्रा ली ले द्रीस्य निर्माण गरेको गीतमा सगुन शाही र अन्जन हरिको अभिनय रहेको छ । गीतको भिडियो पनि राम्रो बनेको छ अडियो र भिडियो निर्माणमा समाबेस सम्पूर्ण लाई सुभकामना ब्यक्त गर्दछौ ।