छोटो समयमै चर्चा कमाएकी लोकदोहोरी गायिका सिता श्रेष्ठ यस्तो हालतमा भेट भयो आर्यघाटमा

काठमान्डौ।नेपाली लोक सांगीतिक छेत्रकी सुमधुर आवाजकी धनि गायिका हुन् सिता श्रेष्ठ।थुप्रै गीतहरुमा आवाज भर्दै दर्शक श्रोता को मन मा बस्न सफल भएकी छन्।यतिबेला नया गित आर्यघाट बोलको गित सार्बजनिक गरेकी छन्।जिबन कंडेल र सिता श्रेष्ठ को स्वोरमा सजिएको गीतलाई दिपक कंडेलले शब्द तयार पारेका छन् भने समुन्द्र राज पौडेलले लय गरेका छन्।गित मिठो अनि मन खाने बन्न सफल भएको छ।हेर्दा आखा रसाउने अनि सुन्दा मनै उर्लिने गित बन्न सफल भएको छ।गित को भिडियो मा मोडेल संचिता साही र कृष्ण आचार्य को अभिनय रहेको छ।बासु बराल को छायांकन मा अमर साक्य ले सम्पादन गरेका छन् भने सरोज रोशन भट्टराई ले निर्देशन गरेका हुन्।गीतलाई दिपिका मिउजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ/ गीतलाई सफलताको सुन्भाकामना।