Sunday , August 20 2017
Breaking News

नेपालमै श्रीमती साटासाट: आफ्नी श्रीमती भगाउनेकै श्रीमती भगाएपछि… भिडियो

स्कटनेपाल २१ मे २०१७ : हेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर-९ का दीपक नेपालीबीचको फोन वार्ता हो । यस्ता गति बिधि हरु हाम्रा समाज भित्र देखिदा तपाई लाइ कस्तो लाग्छ आफ्नो सल्लाह र सुझाब तल कमेन्ट गर्न न भुल्नु होला !! हाम्रो यो प्रस्तुति लाइ लाइक र शेयर गर्न पनि न भुल्नु होला : हेरौ बाकि भिडियोमा

Leave a Reply