पोखराका न.१ जादुगर हेर्नुहोस आँखाकै अगाडि यस्तो भयो

पोखराको फुटपातमा जादु देखाएर नै खान पुगेको छ जादुगर डेविटलाई । उनि आफुले कसैलाई नठगेको बताउछन् । “जादु हेर्ने समयमा आफ्ना सामान पनि सुरक्षित गर्न नसक्नेले किन जादु हेर्ने भन्दै सामानको जतन नभए हराउदैन त ?” भन्छन् । आफुले जादु देखाउदै गरेको समयमा धेरै पटक प्रहरीले लगेको समेत उनि गुनासो गर्छन ।
“पहिले दमौलीमा जादु देखाउदै गरेको अवस्थामा पनि प्रहरीले लग्यो अहिले पनि त्यस्तै हुन्छ आखिर एक नेपाली दाजु भाइले गरेको काममा किन यस्तो हुन्छ” भन्दै उनि गुनासो पोख्छन् । डेविटसंग अहिले पनि डरलाग्दो जादुहरु छन् जुन हेर्दा दर्शक ढलेका पनि छन् त्यसैले उनलाई पटक पटक प्रहरी सम्म पु¥याएको पनि उनि भन्छन् । हेरौं उनै जादुगर डेविटको जादु तल भिडियोमा

 

[youtube https://www.youtube.com/watch?v=TR0ACyMBGU4]