मुना मदनको प्रेम कहानी अब भिडियोमा ,हेर्नुहोस

काठमाण्डौ। नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लाग्दै आएका प्रतिभासाली गायक गणेश अधिकारी,जीवन सुनुवार र वाशन्ति महतको लोकदोहोरि गीत “कहानी ”बजारमा आएको छ । गायिका सरिता सुनुवार र गणेश अधिकारीको सुमधुर आवाजमा सुसजित गीतमा लय भने गणेस अधिकारिको छ यस गीतमा शब्द भने रामु जिसी र सुन्दर खनालको रहेको छ । सबि रावत र आशिर प्रताब जंङको अभिनय रहेको छ । गीतलाई योग्सना डिजिटल म्युजिक प्रा लिले बजार ब्यबस्थापन तथा वितरण गरेको छ । सुरेश श्रेष्ठको छायांकनमा रहेको यस भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गर्नु भएको छ भने उक्त गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीत निकै उत्कृष्ट बनेको छ।
भिडियो हेर्नुहोस :