प्रचण्डले कांग्रेस नेतालाई सधै प्रतिपक्षमै बस्नुस भन्दै यस्तो व्यंग गरेपछि…(भिडियो सहित)

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, विकास र समृद्धिलाई सँगसँगै जोडेर अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

रातोपाटी डटकमको पाँचौ वार्षिक उत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै  प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘ स्थिरता, सुशासन र समृद्धिलाई सँगसँगै अघि बढाउनु पर्छ । स्थिरता, सुशासन र समृद्धि एउटा मात्रै  भएन भने समृद्धि अपांगजस्तो बन्न पुग्छ । यीनीहरु अर्कामा अन्तरसम्बन्धित रहेका छन् ।’

हेर्नुहोस सो कार्यक्रममा प्रचण्डले गरेको सम्बोधन