चर्चित गायक केम्सम खाती क्षेत्री जोगी भएको खुलासा!बाहिरियो भिडियो हेर्नुहोस

गायक तथा मोडल मेक्सम खाती क्षेत्रीको नयाँ गीत जोगी बनायौ सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको गीतमा गायक नरेश खाती क्षेत्री, कुमार पौडेल र गायिका प्रिति आलेको स्वर रहेको छ । कुमार पौडेलको शब्दरचनामा रहेको गीतको लय तथा संगीत पक्ष भने गायक नरेशकै रहेको छ ।

गीत सँगसँगै भिडियो पनि एकदमै उत्कृष्ठ बनेको छ । बिशाल नेपालीको निर्देशनमा बनेको भिडियोमा मेक्सम खाती र कृति भट्टराईको अभिनय रहेको छ । डम्बर राईको सिनेम्याटोग्राफी रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोको पोस्टपोडक्सनको जिम्मा लाईमलाईट नेपालले गरेको छ ।