Wednesday , November 22 2017
Breaking News

निरन्तर घटिरहेको सुनको मूल्य आज पनि ह्वात्तै घट्यो

काठमाडौँ- सुनको भाउ तोलामा ५ सय रुँपैयाले घटेको छ ।

बिहीबार प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार वजारमा सुनको भाउ ५४ हजार ६ सय रुपैयाँ थियो ।

Leave a Reply