सिउदोमा कस्तो सिमाना कोरिछौ गीतको भिडियो सार्वजनिक

यकदेव लिम्बु को आवाज यस कुमारको शब्द संगीत रहेको सिउदो गीत को जापानबाट भिडियो सार्वजनिक गरिएको छ । उक्त गीत २०६३ साल मा बाबु बोगटिको आवाजमा पनि रेकोर्ड गरिएको थियो । जि एम यम म्युजिक एन्ड फिल्मसले जापानमा बनाएको भिडियोमा सगुन सुर्यबन्शी , र बिकाश रानाभाटको अभिनय गरेका छन भने भिडियो निर्देशान गोविन्द बिष्टको रहेको छ । मेकप मा सारिका रानाको रहेको छ भने छायाकन तथा सम्पाद पनि गोविन्द बिष्ट को रहेको छ । गीत जस्तै भिडियो पनि मिठो भनेको छ ।