विश्वकपका ५ सदाबहार राष्ट्र जो आज सम्म कहिल्यै आउट हुन सकेन (भिडियोमा हेर्नुहोस नामावली सहित)

विश्वकप फुटबलमा केही राष्ट्र यस्ता छन्, जो प्रतियोगिता अघि उपाधी जित्ने सधैंका दाबेदार टोली हुन् । यी पाँच राष्ट्रले एक–आपसमा गरि १३ वटा विश्वकप जितिसकेका छन् । ब्राजिल, जर्मनी, अर्जेन्टिना, स्पेन र फ्रान्स विश्वकपमा बलियो राष्ट्र मात्र होइनन्, सुपरस्टार खेलाडीहरुले भरिएका टोली समेत हुन् । रुसमा दुइ सातापछि शुरु हुने विश्वकप फुटबलमा यी पाँच राष्ट्रमध्ये एकले पुन: कब्जा जमाए त्यो आश्चर्य मानिने छैन ।