बोल माया गीतकी मोडल अन्जली अधिकारीलाई किन यस्तो भनिन मोडल रिना थापा मगरले ?हेर्नुहोस

काठमाण्डौ।तीजको समय नजिकदै गर्दा यो बेला कलाकार मोडलहरु तीजको भिडियो अभिनयकै लागि व्यस्त छन्।सोहि अनुसार अहिले मोडल रिना थापा मगर पनि निकै व्यस्त छिन।रिना थापा मगरले अभिनय गरेका अधिकांश तीजका गीतहरुले गत बर्ष चर्चा कमाएको थियो हेरौ यो बर्ष रिनाको के छ अबस्था ?संगै रिना थापा मगरले लोकदोहोरी गीत बोल मायाको बारेमा के भनिन त्यस्तो?थप कुराकानी भिडियोमै :