बोल माया गाउदै अन्जु रसाईली

पोखरा ।  विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । यो गीत युटुबमा ‘युट्युब ट्रेडिङ’ को ८ नम्बरमा छ । सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले धेरैको मनमा बसेको लोक दोहोरी गीत हो । मार्मिक शब्दले भरीएको यो गीतलाई गुनगुनाएर युटुबमा धेरैनै अपलोड भएका छन् यसैक्रममा नव कलाकार अन्जु रसाइलीले पनि यो गीत गाउने कोसीस गरेकी छन् । आफैमा सञ्चारकर्मी रसाइलीको अर्काे उद्देश्य हो सफल गायीका बन्ने । भबिष्यमा गायीका बनेर चिनिनेमा उनि लागि परेकी छन् । हेरौ उनले गाएको प्रकाश सपुतको बोल माया भिडियोमा ।

[youtube https://www.youtube.com/watch?v=-oNsSTLm9y0]