“बोल मायाँ”गितकी मोडल अन्जली अधिकारीले खेलिन् लोक पप् गित ‘म चुलबुले चुलबुले चन्चले नानि”(हेर्नुहोस् भिडियो सहित)

“बोल मायाँ”गितकी मोडल अन्जली अधिकारीले अभिनय गरेको लोक पप गित म चुलबुले चुलबुले चन्चले नानि आज देखि सार्बजनिक भएको छ । रेखा थापा मगरको स्वरमा रहेको गितलाइ सब्द/संगीत भने प्रेम सागर पौडेलले गर्नु भएको छ ।
रक्षा म्युजीक ले बजारमा प्रस्तुत गरेको गितमा अन्जली अधिकारी र निर्मल क्षेत्रिको अभिनय गरेको गितलाइ बिक्रम चौहानले निर्देशन गरेका छन् ।प्रकाश खड्काले छायाकन गरेको गितलाइ पदम सुबेदीले सम्पादन गरेका छन् ।बोला माया गित मार्फत लाखौ दर्सक लाइ रूवाएकी अन्जलीले यो भिडियोमा भने सबैलाइ हसाउने रोलमा खेलेकी छन् ।
गितको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् :