Monday , October 23 2017
Breaking News

यस कारण भारतले नेपालमा पुनःराजतन्त्र स्थापना गर्न खोजेको प्रमाणसहित प्रा.केसी (भिडियो)

लामो समय सम्मको अस्थिरताले गर्दा अब देशको राजनीति कता तिर जादै छ प्रोफेसर डाक्टर सुरेन्द्र केसीले केहि यस्ता थप सप्रमाण दिदै भारत र चिन नै नेपालमा पुनः राजतन्त्र स्थापना गराउन लागेको संकेत गरे साथै भारतीय गुप्तचर संस्था ”रअ”का केहि महत्वपूर्ण पदाधिकारीहरुले नेपालमा राजतन्त्रको पुन: स्थापनाबारे बहस नै चलाएको रहस्मय प्रमाण नै दिए | हेर्नुस प्रा.डा. केसीसंग राजेन्द्र बानियाँले गरेको जोडदार र दमदार बहस |.

Leave a Reply