चर्चित गायक टंक बुढाथोकी को सुमधुर आवाज रहेको “किन हेर्यौ” भिडियो सार्बजनिक

बहुप्रतिभाका धनी कुशल गितकार तथा मोडल सर्बेन्द्र अधिकारिको शब्द रहेको “किन हेर्यौ” म्युजिक भिडियो सार्बजानिक भएको छ l चर्चित गायक टंक बुढाथोकी को सुमधुर आवाज रहेको “किन हेर्यौ” यस म्युजिक भिडियोमा सर्बेन्द्र अधिकारी, मिसेज नेपाल युके २०१७ बिजेता आस्था जोशी र विकेश बस्नेतले अभिनय गरेका छन् भने भिडियोलाई लन्डनमा नै छायांकन गरिएको हो l

म्युजिक भिडियोमा सह-निर्देशक बिष्णु श्रेष्ठ, निर्माता भगवती कोईराला र छायाँकन, सम्पादन निर्देशन कुशल श्रेष्ठको रहेको छ l