रन्जिता गुरुङ र बुद्धवीरको अभिनयमा घिटी घिटी भएनी बाचेको छु अहिले सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – सन्त बहादुर खाम्चा मगर र सुमन थापा मगरको आवाजमा रहेको ‘घिटी घिटी भएनि बाचेको छु अहिले’ सार्वजनिक भएको छ ।

सन्त बहादुर खाम्चा मगरको लय शब्द रहेको गीतमा याम थापा मगरको एरेन्ज रहेको छ त्रिआत्मा म्युजिक प्रालि मार्फत सार्वजनिक भएको गीतमा रन्जिता गुरुङ र बुद्धवीर थापाले अभिनय गरेका छन् ।

हेर्नुहोस सोहि गीतेको म्युजिक भिडियो